News Portal

दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

३७६ पटक

काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। सोमबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशको बिग्रँदो अवस्थामा सुधार ल्याउन आफ्नै पहलमा दल गठन गर्न लागेको जानकारी दिएका हुन्।

उनका अनुसार वर्तमान दलहरूले मुलुकलाई संकटतर्फ धकेलिरहेका बेला राष्ट्रिय स्वाभिमान, स्थिर शासन र सुशासनको विकल्प आवश्यक रहेको देखिएकाले यस्तो कदम चालिएको हो। प्रसाईंले आफूले गठन गर्ने दलले रोजगारी सिर्जना, धर्म–संस्कृतिको संरक्षण, नागरिकको हक अधिकारको रक्षा र राष्ट्रहितलाई प्रमुख एजेण्डा बनाउने स्पष्ट पारे।

उनले हालको शासन प्रणालीभित्रै राजनीतिक शक्ति निर्माण गरेर मुलुकलाई सही दिशातर्फ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...