News Portal

कालीमाटीमा पुरुषको शव फेला, हत्या आशंकामा प्रहरी अनुसन्धान

कालीमाटीस्थित तरकारी बजार नजिक एक पुरुष मृत फेला परेका छन्।

संगीता गुरुङ
१८० पटक

काठमाडौं, फागुन ७ – कालीमाटीस्थित तरकारी बजार नजिक एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मृतक रामकृष्ण दाहाल रहेको पुष्टि भएको छ।

शव भेटिएको खबर प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले शव शंकास्पद अवस्थामा फेला परेकाले केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए।

मृतकको शरीरमा चोट देखिएकाले घटनालाई हत्या हुनसक्ने आशंकामा प्रहरीले गम्भीर रूपमा अनुसन्धान अघि बढाएको छ। साथै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीसमेत घटनास्थलमा खटिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...