News Portal

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

संगीता गुरुङ
३५४ पटक

१६ पुस, काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज (मंगलबार) सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ७९० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर मंगलबार १ हजार ७६५ रुपैयाँ कायम भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...