News Portal

कञ्चनपुरमा प्रहरी जवानले आफैमाथि गरे गोली प्रहार

हिमालीसंचार संवाददाता
३१२ पटक

कञ्चनपुर, १२ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैमाथि गोली प्रहार गर्नु भएको छ।

प्रहरी जवान न्यौपानेले शुक्रबार राति जिल्ला प्रहरी कार्यालय परिसरभित्रै आफैमाथि पेस्तोल प्रहार गर्नुभएको हो।

उहाँको टाउकोमा गम्भीर चोट लागेकोले थप उपचारका लागि कोहलपुर रिफर गरिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताउनु भयो।

प्रहरी जवान न्यौपानेले किन, के कारणले आफैमाथि गोली चलाउनु पर्‍यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताउनु भएको छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...