आज : २०२६-०९-२७, आइतबार

सुनको मूल्यमा वृद्धि, चाँदी स्थिर

काठमाडौँ – आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १,५०,३०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार यो मूल्य १,४९,७०० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १,८०० रुपैयाँमा कारोबार भइरहेको छ।