News Portal

सुर्यदल गणले ट्याक्टर दुर्घटनामा परेका चालककाे उद्धार गर्याे

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाण्डौं। ललितपुरकाे गोदावारी नगरपालिका-६ बिर्खेधार-दलचौकि सडक खण्ड अन्तर्गत नागपोखरी ईलाकामा दलचोकीबाट टिका भैरव जादै गरेको ना.७त. ४०६० नम्वरको पानी बोक्ने ट्याक्टर ओरालोमा ब्रेक फेल हुदा अनियन्त्रित भएर करिव शनिबार दिउँसो दुर्घटना भएको छ।

सूर्य दल गणका सेनानी राजु थापाकाे कमान्डमा गएकाे टाेलीले ट्याक्टर चालक स्याङ्गजाका सेतीदर्दोवान गाउपालिका- ५ का बर्ष २४ का साजन नेपाली र सहचालक बर्दियाकाे मधुवन-२ का रजौरका करिब १८ बर्षको रविन थारुलाई घटना स्थलबाट च्यापिएको अवस्थामा उद्दार गरीएको हो।

उनीहरूलाई गण मेडिकलद्धारा प्राथमिक उपचार पश्चात सोही गणको ना.१झ. १०८८ नंम्बरको बोलेरोद्धारा घटना स्थलबाट नजिक रहेको गोदावरी-५ आनन्द बन अस्पतालमा थप उपचारको लागि लगिएकाे जमदार ज्ञान प्रसाद खत्रीको टाेलिले उपचारका लागि लगिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...