News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    हिमालीसंचार संवाददाता
    ५६१ पटक

    काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तोलामा ७ सय रुपैयाँले घटेको हो।

    महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १८, २०८२ (जुन १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विदेशस्थित नेपाली दूतावासले गर्ने कार्य कस्ता छन्?

    कुवेत – नेपाली दूतावासको वास्तविक कार्यहरू बहुपक्षीय हुन्छन् र यसले नेपाल सरकारको तर्फबाट विदेशमा देशको प्रतिनिधित्व...

    जुत्ता तथा चप्पल निर्माण तालिम सम्पन्न

    मोरङ, जेठ १७ – “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ...

    आजको राशिफल

    आज जेठ १७, २०८२ (मे ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वैदेशिक रोजगारीको नाममा युवालाई झुक्याउने युवक पक्राउ

    काठमाडौं, जेठ १६ – वैदेशिक रोजगारीका सपनामा रमाइरहेका युवायुवतीलाई कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी...