
कुवेत सिटी। झापाली समाज कुवेतकाे कार्यबहाक अध्यक्षमा लिला पाण्डेलाई जिम्मेवारी दिइएको छ।
संस्थाका अध्यक्ष राजु धिमाल स्वदेश फर्किएको र अध्यक्ष पदबाट राजीनामा दिई गत शुक्रबारको पूर्ण बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरे सँगै पाण्डेलाई कार्यबहाककाे जिम्मेवारी दिइएको संस्थाका संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले हिमालीसंचारसँगको कुराकानी बताए।
उक्त समाजले अबको केही समयपश्चात बिशेष अधिवेशन मार्फत छैटौं महाअधिवेशन गर्ने तयारी समेत गरेको बताईएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
