News Portal

गोकर्णेश्वरमा हराइरहेका भनिएका आमा र दुई छोराछोरी आफ्नै घरमा मृत भेटिए

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर-३ कुमारी गाम्छामा आमासहित दुई छोराछोरी मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार अपराह्न ३ बजे गोकर्णेश्वर-३ कुमारी गाम्छामा बस्ने ४९ वर्षका कान्छा नगरकोटीले यही महिनाको १६ गतेदेखि आफ्नी श्रीमति, एक छोरा र एक छोरी हराइरहेको भनी खोजतलासको लागि निवेदन दिएका थिए।

प्रहरी वृत बौद्वमा परेको सोही निवेदनको आधारमा खोजी गर्न खटिएको टोलीले नगरकोटीकै घरको कोठाभित्र उनकी श्रीमती ३३ वर्षीया सीता दंगाल (नगरकोटी), छोरी वर्ष १५ की अंशु मोक्तान र दुई महिनाको छोरा मृत अवस्थामा भेटाएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...