News Portal

सशस्त्र प्रहरीका जवानले गरे आत्महत्या

हिमालीसंचार संवाददाता
३५९ पटक

दाङ। बालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा पक्राउ परेका एक जना सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला परेका छन्।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर घोराहीस्थित वडा प्रहरी कार्यालयमा सोमरबार बिहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्युठानको वडडाँडा घर भएका मगर आफ्नै कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले जानकारी दिए।

स्थानीय एक जना ८ वर्षीया र अर्की १४ वर्षीया नाबालिकामाथि यौनजन्य व्यवहार गरेको आरोपमा उनी कात्तिक ७ गते पक्राउ परेका थिए।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...