News Portal

ट्रायल पासपछि लाइसेन्स कार्ड नचाहिने, ट्राफिक नियम उल्लंघनमा डिजिटल भुक्तानी

हिमालीसंचार संवाददाता
४४६ पटक

काठमाडौं। ट्राफिक नियम उल्लंघनको कारबाही अब डिजिटल पेमेन्ट प्रक्रियाबाटै हुने भएको छ।

लाइसेन्सको ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्थासमेत भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था मिलाइएको जनाएका छन्।

प्रधानमन्त्रीले फेसबुक पेजमार्फत जानकारी गराउँदै नागरिक एपबाटै लाइसेन्सको काम हुने प्रस्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...