News Portal

दशैं टीकाको शुभ साइत

हिमालीसंचार संवाददाता
५७७ पटक

काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ।

देवी विसर्जन गरिसकेपछि टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ।

यस्तै, असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको सूचनामा उल्लेख छ। असोज १८ गते बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर फेर्ने साइत छ।

असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ। फूलपाती भित्राउने शुभ साइत बिहान ७ बजेर ११ मिनेटमा छ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ। असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...