News Portal

दरबारमार्ग कन्सर्टमा पक्राउ परेका युवा फरार प्रतिवादी

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौँ। दरबार मार्गमा कन्सर्टमा झडप गरेको आरोपमा पक्राउ परेका युवा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप भएको थियो।

त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा परेका ती युवा बझाङ घर भएका तिलक खड्का रहेका छन्।

प्रहरीका अनुसार खड्काले गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई आक्रमण गरी घाइते बनाएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले दिएको जानकारी अनुसार खड्काबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...