News Portal

पत्रकार महासंघ कुवेतका सचिव बानियाँले दिए राजिनामा

हिमालीसंचार संवाददाता
५५९ पटक

कुवेत सिटी। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखाको सचिव हरि बानियाँले पदबाट राजिनामा दिएका छन्।

गत सोमबार जुलाई २२ तारिख २०२४ मा सचिव बानियाँले राजिनामा बुझाएका हुन। उनी तेश्रो अधिवेशनबाट सचिवमा नियुक्त भएका थिए।

यस अघि २०२१-२०२३ काे कार्यसमितिमा सह-सचिवमा रहेर काम गरिसकेका थिए बानियाँले।

बिसं. २०५४ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा जोडिएका बानियाँले छापा पत्रिका, अनलाईन संचार माध्यममा राम्रो दख्खल राख्छन्।

हिमालीसंचार डटकमकाे स्थापनाकालदेखि हालसम्म अग्रनी भूमिकामा रहेर कार्य सम्पादन गरीरहेका बानियाँ यस अनलाईन मिडियाको अध्यक्ष समेत हुन्।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...