News Portal

ठकुरी समाज क्यानाडाको अध्यक्षमा चन्द, महासचिव धिरेन्द्र शाही

हिमालीसंचार संवाददाता
४३८ पटक

काठमाण्डौ। नेपालका ठकुरी जातिहरूको बिदेशस्थित क्यानाडाको संस्था ठकुरी समाज क्यानाडाको प्रथम बार्षीक साधरण सभा १५ जुन २०२४ मा सम्पन्न भएको छ।

बार्षीक साधरण सभा मार्फत् तदर्थ कार्यसमितिलाई विघटन गरी नयाँ कार्यसमिति दुई वर्षे कार्यकालको लागी निर्विरोध रूपमा चयन गरिएको नवनिर्वाचित महासचिव धिरेन्द्र शाहीले हिमालीसंचारलाई जानकारी दिए।

नयाँ कार्यसमितिले ठकुरी समाज क्यानाडाको संस्थाको गरिमालाई नयाँ उचाईमा पुर्याईने नवनिर्वाचित अध्यक्ष ईश्वर चन्दले बताए।

नयाँ कार्यसमिति यस्तो रहेको छ:-

अध्यक्ष – ईश्वर चन्द राजन
उपाध्यक्ष – पूजा हमाल
महासचिव – धिरेन्द्र शाही
सचिव – विनोद सेन
कोषाध्यक्ष – अमर चन्द
सह- कोषाध्यक्ष – कमल जङ्ग शाही
महिला सँयोजक – अनिता चन्द शाही
सदस्य – विजय हमाल
सदस्य – चेत चन्द्र विक्रम शाही
सदस्य – दुसि शङ्कर सेन
सदस्य – ज्ञानु शाह
सदस्य – रवि जङ्ग शाह
सदस्य – प्रकाश जङ्ग शाह
सदस्य – शौरभ सिँह ठकुरी
सदस्य – धन शाही

त्यस्तै, नवनिर्वाचित पदाधिकारीहरुलाई साधरण सदस्यहरु र आजिवन सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

साधरण सभा मार्फत् ठकुरी समाज क्यानाडाको विधानलाई उक्त सभाले पारित गरेको थियो।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...