News Portal

  • प्रसुति महिलाहरुका लागि स्वास्थ्य मन्त्रालयद्वारा पोषणयुक्त फुड वितरण

    रबिन्द्र बराल, मोरङ
    ८९ पटक

    बैशाख २८, बिहीबार/मोरङ – कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले रङ्गेली अस्पतालमा प्रसुति  गराउन आएका महिलाहरूका लागि पोष्टयुक्त एफ माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड वितरण गरेको छ।

    प्रस्तुतिको स्वास्थ्यमा राम्रो हुने र नवजात शिशुको लागि प्रायप्त मात्रामा दुध आउने भएका हुनाले  स्वास्थ्य मन्त्रालयले प्रस्तुतिको लागि एफ माइक्रोन्यूट्रिएन्ट फोर्टिफाइड फूड नामक पोषणयुक्त फुड वितरण गरेका हुन।  

    विशेष गरेर गर्भवती र सुत्केरी महिलाहरुका लागि नि: शुल्क रुपमा वितरण गर्ने प्रदेश सरकारले यस्तो  अभियानलाई अगाडि बढाएको हो। रङ्गेली अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै रंगेली नगरपालिकाले उपमेयर भूमा पराजुली, अस्पतालका मेसु बसन्त कुमार साह, डाक्टर सुरज अर्याल, समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, प्रशासकिय अधिकृत ओपी यादव, ओटी ईन्चार्ज पंकज मंण्डल, नर्सिङ ईन्चार्ज मिरा बराईली लगायतले रङ्गेली अस्पतालमा प्रसुती गराउन आएका पोषण युक्त फुड एक प्रसुतिलाई ३ केजीका दरले  फूड वितरण गरेका छन ।   

    रङ्गेली अस्पतालमा प्रसुति गराउन आउने रङ्गेली, सुनबर्षू, रतुवाई  र धनपालथान  लगायतका  स्थानका महिलाहरुले प्रसुति गराउन आएका सबै पालिका भित्रका महिलाहरूलाई समेत पोषणयुक्त फुड दिने  उपप्रमुख भुमा पराजुले बताईन। पहिलो चरणमा स्वास्थ्य कार्यालय अन्तरगत १९ सय केजी फुड ६ सय ३४ जनालाई वितरण गर्ने भएको छ। प्रदेश सरकारले ४९ हजार ९ सय ६० रुपैयाँ बराबरको  फुड वितरण गरेको अस्पताल प्रशासनका ओपी  यादवले बताए । 

    उक्त फुड ५० ग्रामका दरले दैनिकी लिटो बनाएर सुत्केरी महिलाले खाने भएकाले एक महिनासम्म पुग्ने र पछि घरमै दाल, गेडागुडी लगायत बनाएर खाने गरेपछि प्रसुति महिलालाई स्वास्थ्यमा कुनै समस्या नआउने र आमा-बच्चासँगै स्वास्थ्य रहने रङ्गेलीका मेसु वसन्त कुमार साहले बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ।...

    गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई...

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal