News Portal

  • गृहपृष्ठ समाचार

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । सोहि स्थान बस्ने २५ बर्षीय छेम्बी शेर्पाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको...बाँकी

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लबले जितेका छन्। इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा...बाँकी

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी बरगाछी-६ लेन सडकको मेडियम (डिभाईडर) मा हरियाली सहित शौन्दरिकरण गर्न महानगरले काम सुरु गरेपछि विभिन्न निकयाहरुबाट आर्थिक सहयोग...बाँकी

    सुनसरीको रामधुनीमा लागूऔषध ओसार पसारमा संलग्न माथी प्रहरीले गोली चलायो

    जेठ-४, शुक्रबार/मोरङ – सुनसरीको रामधुनी नगरपालिका-६ ईचौलमा लागूऔषध ओसार पोसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।  जेष्ठ-३ गते साँझ लागूऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा  लागूऔषध...बाँकी

    सुर्खेतमा गोली प्रहार प्रकरण: थप एक जना पक्राउ, अझै एक जना फरार

    सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तरुण दलका नेता ३७ वर्षीय विनोद गिरी लक्षित गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतकै ३३ वर्षीय सन्तोष गिरी छन्। गिरीलाई बिहीबार भक्तपुर, सुर्यबिनायकबाट...बाँकी

    महिलातर्फ धरान मेघा र आइएसए र पुरुषतर्फ यलम्वर र इमोर्टल उपाधिका लागि भिड्ने (फोटो फिचर)

    जेठ-३, बिहीबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा महिलातर्फ धरान मेघा कलेज र आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ यलम्वर क्लब र इमोर्टल क्लब फाइनलमा भिड्ने भएका छन्। बिहीबार भएको महिलातर्फको सेमिफाइनल खेलमा आइएसए...बाँकी

    मोरङको रंगेली स्थित आमतोलामा भिषण आगलागी, ठुलो धनराशीको क्षती

    जेष्ठ-३, बिहीबार/मोरङ – मोरङको रङ्गेली नगरपालिका-३ स्थित आमतोला चोक नजिकैमा रहेको फर्निचर र ग्यारेजमा गए राती आगलागी भएको छ।  बिगत ४ बर्षदेखि संचालनमा आएको सृष्टि फर्निचर उद्योग र अनिषा ग्रिल सटर उद्योगमा आगलागी भएको हो।...बाँकी

    मोरङको रंगेली स्थित भेडुवाथानको रिटेरिङ वाल भत्कियो

    जेष्ठ-३, बिहीबार/मोरङ –  मोरङको रङ्गेली डाँइनिया सडक खण्ड अन्तर्गत  सुनबर्षी नगरपालिका-९  स्थित भेडुवा थान नजिकै सडक निर्माणकार्य समयमा सडक सुरक्षाको लागि निर्माण गरिएको रिटेलिङ वाल  भत्किएको छ । साता दिन अगाडि तीन घण्टा आएको अविरल...बाँकी

    मोरङको रंगेली प्रहरी निरीक्षक चौलागाई सरुवा भए

    जेष्ठ-२, बुधबार/मोरङ – इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंलाई विदाई गर्नेहरूको घुइँचो लागेको छ। विगत १० महिना अगाडि सरुवा भई इलाका प्रहरी कार्यालयको रंगेलीको प्रमुखको जिम्मा सम्मालेका थिए । आफ्नो कार्यकालको अवधिमा यस...बाँकी

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन । आज बुधबार खेल समाप्ति भएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। इमोर्टल अघिल्लो दिन नै...बाँकी