News Portal

  • आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    आजको राशिफल हेर्नुस्
    ४२१ पटक

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५ तारीख बैशाख कृष्णपक्ष द्वादशी तिथी उत्तराभाद्रपदा नक्षत्र विष्कुम्भ योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा स्थिर योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु प्रदोषव्रत॥

    – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – तपाईको मित्रजनको सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने देखिन्छ। आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भईन सकिने छ। तपाईको  दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ। अन्य ब्यक्तिको पूर्ण विश्वास नगर्नु होला । आर्थिक क्षेत्र मध्यम रहेको छ। यात्रा कारक समय रहेको छ।

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – तपाईको अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहेको छ। शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहने छ। तपाईको पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ। आय आर्जनको क्षेत्र मध्यम रहने छ। जीवन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने देखिन्छ ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहने छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने देखिन्छ। सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ। ब्यापार ब्यवसाय मध्यम रहने छ। साजेदारी काममा लगानी नगरेको राम्रो हुने छ। आफन्तजन बिचको भेटघाटले तपाईका मन प्रशन्न रहने छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – तपाईका दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ। ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ। मानसिक चञ्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेको छ। दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । तपाईका परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – तपाईको स्वास्थ्यको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ। प्रतिपक्षी सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्ने छ। मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहने छ। आज तपाईका शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुने छ। सामान्य आर्थिक अभाब महसस हुने छ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अध्ययन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ। तपाईको बौधिक ब्यत्तित्वहरुको सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ। नयाँ लगानिमा उत्तम समय रहेको छ। मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने देखिन्छ ।

    तुला राशिः र, रि, ?, रे, रो, ता, ति, तु, ते – भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहने छ। कार्यक्षेत्रको कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ। ब्यापार ब्यवसायमा समय मध्यम रहने छ। प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला। तपाखो स्वास्थ्य सम्बन्धी सामान्य समस्याले तपाईको मनमा तनाब उत्पन्न हुन सक्छ ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – अधिक आत्मबिश्वास तथा घमडका कारण मित्र तथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्ने छ। अरुको कार्यक्षेत्रमा भएको त्रुटिको कारण अपजस तपाईले खेप्नु पर्ने छ। यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेको छ। मान्यजनको सहयोगमा गरएको कार्यले दिगो फाईदा दिलाउने छ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – खानपानको गडबढिका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने देखिन्छ। नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहने छ। तपाईका पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ। तपाईका शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला। खानपानमा विशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अपरीचित ब्यत्तिहरुको विश्वास नगरेको राम्रो हुने छ। मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुने छन्। भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। तपाईका आट शाहसको कमीले कार्यमा ब्यबधान हुन सक्छ। आज तपाईका प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुनेछ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । झुटा आरोपको सम्भाबना रहेको छ। स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

    मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्ने छ। पुराना मित्रजन सगँको भेटघाटले तपाईको मन हर्षित हुने छ। बिद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ। आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परिश्रम गर्नु पर्ने हुन सक्छ। बौधिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि हुने योग रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal