News Portal

  • मोरङको जहदा गाउँपालिकाबाट गाँजा सहित एक युवा पक्राउ

    रबिन्द्र बराल, मोरङ
    १५२ पटक

    बैशाख-२८, बिहीबार/मोरङ – मोरङ जहदा गाउँपालिका वडा नम्वर ३ स्थित हाथिबन्दाबाट लागू औषध गाँजा सहित एक जना युवा पक्राउ परेका छन।

    प्रहरीले गोप्य सूचनाको आधारमा मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा २ सय १८ किलो १ सय ७५ ग्राम भएको १० बोरा गाँजा प्रहरीले बरामद गर्ने सफल भएको हो।  

    गाँजा भण्डारण गर्ने कार्यमा संलग्न मध्येका सोही स्थान बस्ने भैया किस्कुको छोरा बर्ष २४ को भगवान किस्कुलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान कार्य भै रहेको मोरङ प्रहरीले जनाएको छ 

    प्रतिकृया दिनुहोस्

    झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ।...

    गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई...

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal