News Portal

अमेरिकाको मेरिल्यान्डमा भगवान शिवको विशाल प्रतिमा स्थापना

गौतम सागर राई, कोलोराडो अमेरिका
२६९ पटक

फाल्गुण-२८, सोमबार/अमेरिका – अमेरिकाको मेरिल्यान्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा शिवको भगवानको विशाल प्रतिमाको स्थापना गरिएको छ। 

गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट अग्लो उचाइ भएको शिव भगवानको प्रतिमा बसाहा र त्रिशूल सहितको प्रतिमा स्थापना गरिएको हो ।

अमेरिकाको मेरिल्यान्डमा रहेका नेपाली समुदायद्वारा  उक्त मुर्ती स्थापना गरिएको हो। अमेरिकामा स्थापना गरिएका देवी देवताका प्रतिमाहरूमध्ये यही मुर्ती सबैभन्दा ठुलो मुर्ती भएको बताइएको छ । सन् २०१७ मा ठुलो बुद्धको मूर्ति वेल्सभिलमा स्थापना गरिएको थियो। तर, अहिले बुद्धको मूर्ति जर्मनटाउनमा स्थानान्तर गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...