News Portal

नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राका विनिमय दर निर्धारण गऱ्यो

आजको विनिमय दर
३१२ पटक

फाल्गुण-२८, सोमबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले  आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ  बिक्री दर १३२.७६ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ भने बिक्री दर १४५.२३ रुपैयाँ तोकेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ छ भने बिक्री दर १७०.७२ रुपैयाँ निर्धारण गरेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ निर्धारण गरेको छ । 

यता, साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ  छ भने बिक्री दर ३५.४० रुपैयाँ निर्धारण गरेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ  छ भने बिक्री दर २८.३४ रुपैयाँ नेपाल राष्ट्र बैंकले निर्धारण गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...