News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राका विनिमय दर निर्धारण गऱ्यो

    आजको विनिमय दर
    १९७ पटक

    फाल्गुण-२८, सोमबार/काठमाडौं – नेपाल राष्ट्र बैंकले  आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ  बिक्री दर १३२.७६ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ भने बिक्री दर १४५.२३ रुपैयाँ तोकेको छ ।

    बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ छ भने बिक्री दर १७०.७२ रुपैयाँ निर्धारण गरेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ निर्धारण गरेको छ । 

    यता, साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ  छ भने बिक्री दर ३५.४० रुपैयाँ निर्धारण गरेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ  छ भने बिक्री दर २८.३४ रुपैयाँ नेपाल राष्ट्र बैंकले निर्धारण गरिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...