News Portal

  •  विश्व हिन्दु महासंघ कुवेतले आगामी शुक्रबार मार्च ८ तारिखमा महाशिवरात्री विशेष कार्यक्रम गर्ने

    हिमालीसंचार संवाददाता
    २२३ पटक

    कुवेतहिन्दु धर्मालम्वीहरुको पर्व श्रीस्वाथानी तथा महाशिवरात्रीको अवसरमा हिन्दु जागरण कुवेतद्वारा आगामी ८ मार्च   २०२४ शुक्रबारका दिन बृहत महाशिवरात्री बिशेष वृहत कार्यक्रम गर्ने हिन्दु जागरण कुवेतका अध्यक्ष टिका राम आचार्यले जानकारी दिए।

    यस बृहत धार्मिक प्रवचन कार्यक्रममा आयोजकले कार्यक्रममा सभागीता को लागि कुवेतमा क्रियाशील संघ    संस्थाका    प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि हिन्दु जागरण कुवेतले अपिल गरेको छ।

    कार्यक्रम बिवरण

    मिति:- मार्च ८ तारिख शुक्रबार २०२४

    स्थान:- पपिन हल जिलिप

    समया:- दिनको १२ बजेदेखी

    आयोजक : हिन्दु जागरण कुवेत

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...