News Portal

पाल्पामा जीप दुर्घटना कम्तीमा ८ यात्रुको मृत्यु, अन्य ८ जना घाइते

हिमालीसंचार संवाददाता
२४३ पटक

तानसेन। पाल्पामा यात्रुबाहक एउटा जीप मंगलबार अपराह्न साढे ४ बजे दुर्घटना हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ। सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि अहिलेसम्म ८ जना शव घटनास्थलमा भेटिएको छ। गाउँको भित्री कच्ची सडकमा भएको दुर्घटनामा मृतकको संख्या बढ्न सक्ने बताए।

उक्त जीपमा २० जना यात्रु सवार रहेको अनुमान प्रहरीले गरेको छ। घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन्। जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...