News Portal

किसानलाई एस्प्रे ट्यांकी वितरण

रविन्द्र बराल
२४३ पटक

मोरङ। “एक घर एक स्प्रे ट्याङ्की”को मुल नारासहित किसानहरुलाई ट्याङ्की वितरण गरिएकाे छ। माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ५ का कृषकहरुलाई अतिआवस्यक पर्ने ट्याङ्कि बितरण गरिएको हाे। वडाले एक कार्यक्रमको आयोजना गर्दे कृषकहरुलाई लक्षित गर्दे ट्याङ्की हस्तान्तरण गरिएको छ।

वडाका कृषक सीताराम राजवंशी, प्रदीप मण्डल, खुश्बु दास, मन्जु देवी मण्डल, दिल कुमारी महतो लगायत ३९ जना कृषकहरुलाई एस्प्रे ट्याङ्कि वितरण गरिएको थियोे।

नगर प्रमुख नगर श्याम राजबंशी, उपप्रमुख मिरा दास, वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर, वडा सदस्य, लगायतकाे उपस्थितिमा कृषकहरुलाई खेतबारीमा किटनाशक ओैषधी छर्नेका लागि अति उपयोगी ट्याङ्की वडा अध्यक्षकाे पहलमा बितरण समेत गरिएको हाे।

यसरी हामी कृषकहरुलाई आवस्यक पर्ने सामग्री दिएर कृषकहरुकाे उच्च सम्मान गरेकाे र वडाले कृषकहरुका लागि बिगतका दिनहरुमा बाेट बिरुवाहरुकाे परिक्षणसमेत गराएर कृषककाे सम्मान गरेको र आगामी दिनहरुमा समेत यस्तो कार्यक्रम गरेर लैजादै जानुपर्ने स्थानीय कृषक प्रदिप मंण्डलले बताए।

हाम्रो वडाले बिगतका दिनहरुमा समेत कृषकी, युवा, महिला तथा अन्य कार्यक्रमहरु समेत गरेर अगाडि बडिरहेकाे र यस्ता कार्यक्रमहरुले वडा बासीहरुकाे दुख नै मेराे दुख भएको र अबका दिनहरुमा समेत आफुले वडा बासिहरुलाई यस्तो कार्यक्रमहरुकाे आवस्यकता समेत महसुस गरेर आगाडी बडदै लैजाने वडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुरले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...