News Portal

चाँदीसहित रंगेलीबाट भारतीय पक्राउ

रबिन्द्र बराल
३०२ पटक

मोरङ। मोरङ रंगेली नगरपालिका-७ स्थित कालिमन्दिर चोकमा आमबारीदेखि बिराटनगर जाने क्रममा चेकजाँच गर्दे चाँदीसहित एक जना पक्राउ परेका छन।

को.१ ख.३२११ नम्बरको बसमा बिराटनगर जाने क्रममा भारत जिल्ला अरेरिया आमगाछी पंन्चायत वडा नं.१३ बस्ने २२ वर्षिय मोहमद अलताफले भेडुवानथानबाट सोही बसमा चढेर अवैध रुपमा चाँदी लुकाईछिपाई लगेको गोप्य सुचनाको आधारमा शंका लागि चेकजाच गर्ने क्रममा उनमले बोकेको भिर्ने कालो झोलाबाट चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी २ के.जी.५४८ ग्राम चाँदी सामान फेला पारिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चाैलागाईले जानकारी दिए।

उक्त सामानसहित उनलाई इप्रका रंगेलीमा ल्याई थप अनुसान्धान भईरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक चाैलागाईले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...