News Portal

एनआरएनए चिलीको अधिवेशन सम्पन्न, कृष्ण खनालको अध्यक्षतामा नयाँ नेतृत्व

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाण्डौ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी-ग्लोबल) चिलीको राष्ट्रिय महाधिवेशन आईतबार ३१ डिसेम्बर २०२३ मा सम्पन्न भएको छ।

उक्त महाधिवेशनले कृष्ण खनालको अध्यक्षतामा नयाँ नेतृत्व र रामजी लामिछानेलाइ आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ।

नवकार्यसमिति यस्तो छ:-

आइसीसी सदस्य : रामजी लामिछाने
१) अध्यक्ष : कृष्ण कुमार खनाल
२) उपाध्यक्ष : चन्द्रमान गुरुङ
३) उपाध्यक्ष : इच्छा गुरुङ्ग
४) उपाध्यक्ष : प्रकाश भट्ट
५) महासचिव : दिनेश राज पोखरेल
६) सचिव : रुद्र भन्डारी
७) कोषाध्यक्ष : विश्व गुरुङ्ग
८) सहकोषाध्यक्ष : शारदा अधिकारी गौतम
९) प्रवक्ता : प्रवेश पौडेल
१०) सदस्य : सङ्गिता कामी
११) सदस्य : बल बहादुर मगर
१२) सदस्य : प्रताप राना
१३) सदस्य : दिपेन्द्र पुन मगर
१४) सदस्य : प्रेम बहादुर गुरुङ्ग
१५) सदस्य : खगेन्द्र बहादुर राना

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...