News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पासाङ शेर्पाको अध्यक्षतामा एनआरएनए युएईको गठन

    हिमालीसंचार संवाददाता
    २५७ पटक

    युएई। विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी-ग्लोबल युएईको ३० डिसेम्बर २०२३ का दिन राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट पासाङ शेर्पा अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन्।

    कार्यसमितिको(२०२३ – २०२५) आइसिसी सदस्यमा नर बहादुर घले चयन भए भने शेर्पाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन भएको हो।

    उक्त कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष उमेश कुमार पुडासैनी, विशेष अतिथिमा आइसिसी सल्लाहकार धर्म केसी, आइसिसी सदस्य आरसी पन्थ, एनआरएनए कतारका अध्यक्ष सुनिल कुमार घिमिरे, महासचिव कतारका ध्रुव अधिकारी लगायत अथितीहरुको उपस्थिति रहेको थियो।

    त्यस्तै विशेष अतिथिहरुमा बिजनेस काउन्सिल दुबईका कोषाध्यक्ष एकेन्द्र थापा, नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटा, जनजाति महासंघ युएईका अध्यक्ष विक्रम पंन्दाक, नेपाली समाज युएईको सचिव प्रकाशदत्त बडु, ईनास युएईका अध्यक्ष एमडी बोहोरासहित नेपाली राजदुतावास युएईले ईमेलमार्फत बधाई तथा शुभकामनासहित एक्यवद्धता जनाएको थियो।

    १) अध्यक्ष : श्री पासाङ्ग शेर्पा
    २) उपाध्यक्ष : श्री हरि मोक्तान
    ३) उपाध्यक्ष : श्री कृष्ण कटुवाल
    ४) उपाध्यक्ष (रासअलखैमा) : श्री टि.एन शर्मा
    ५) युवा उपाध्यक्ष (अलऐन) : श्री थानेश्वर तिमल्सिना
    ६) महिला उपाध्यक्ष : सुश्री सर्मिला तामाङ
    ७) महासचिव : श्री ईश्वर श्रेष्ठ
    ८) सचिव : श्री ओम प्रकाश शाह
    ९) सचिव : श्री बिक्रम तामाङ
    १०) सचिव (फुजेरा) : श्री रबिन्द्र अधिकारी
    ११) सचिव (सारजाह) : श्री दिपक गुरुङ
    १२) सचिब (रासअल खैमा) : श्री ईन्द्रराज पौडेल
    १३) कोषाध्यक्ष : श्री अनुप तामाङ
    १४) सह कोषाध्यक्ष : श्री हर्क लोप्चन
    १५) युवा संयोजक : श्री अजय शर्मा काफ्ले
    १६) महिला संयोजक : श्रीमती निशा भुजेल
    १७) सदस्य : श्री मनोज मास्के
    १८) सदस्य : श्री रमेश नेपाली
    १९) सदस्य : श्री बिनोद राई
    २०) सदस्य : श्री सोनाम गुरुङ
    २१) सदस्य : श्री मनोज भुजेल

    अन्तमा कार्यक्रमको सभापति पासाङ शेर्पाले सभा समापन भएको घोषणा गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...