News Portal

एनआरएनए मकाउको अध्यक्षमा सन्तोष गुरुङ चयन

हिमालीसंचार संवाददाता
३८९ पटक

मकाउ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी – ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन २१ डिसेम्बर २०२३ का दिन सम्पन्न भएको छ।

महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली)लाई आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गरेको छ।

समितिको आगामी बैठकले पदीय जिम्मेवारी र अन्य जिम्मेवारी तथा कार्यसमिति बिस्तार समेत गर्ने गरि निर्णय गरिएको बताइएको छ।

निर्वाचित कार्यसमिति तथा आइसीसी सदस्य :-

आइसीसी सदस्य : पूर्ण बहादुर गुरुङ (देउराली)
१) अध्यक्ष : सन्तोष गुरुङ
२) सदस्य : मन कुमारी गुरुङ
३) सदस्य : कल बहादुर तामाङ
४) सदस्य : सिर्जन तिमल्सिना
५) सदस्य : कृष्ण मगराती
६) सदस्य : हिम माया गुरुङ
७) सदस्य : श्याम कुमार श्रेष्ठ
८) सदस्य : टोल बहादुर राना
९) सदस्य : अनिता गुरुङ
१०) सदस्य : सञ्जय अधिकारी
११) सदस्य : मनिता श्रेष्ठ
१२) सदस्य : बिनोद रेग्मी
१३) सदस्य : महेश गिरी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...