News Portal

एनआरएनए कतारको १० औं राष्ट्रिय माहाधिवेशन डिसेम्बर १५ मा हुँदै

हिमालीसंचार संवाददाता
३३९ पटक

दोहा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५, २०२३ का दिन हुँदैछ।

एनआरएनएको आधिकारिक रुपमा मार्च २०२२ मा होटल याक एण्ड यतिमा सम्पन्न १० औं अन्तराष्ट्रिय महाधिवेशनबाट आएको एक मात्र एनआरएनए छ बाँकी छ। त्यसका अध्यक्ष विनोद कुँवर हुनुहुन्छ। सोहि आधिकारिक संघसँग साझेदार रहेको एनआरएनए एनसीसी कतारको १० औं राष्ट्रिय महाधिवेशन यहि डिसेम्बर १५ मा हुन लागेको हो।

अधिवेशनका विभिन्न कार्यक्रमहरु मध्ये साहित्यिक रचना बाचन कार्यक्रम पनि रहेको छ। सो कार्यक्रममा साहित्यकारहरुलाई बिशेष निमन्त्रणा गरिएको छ भने, महाधिवेशनमा सबै एनआरएनहरुलाई आमन्त्रणा गरिएको छ।

अध्यक्ष सुरेश भट्टका अनुसार एनसीसीसँग सदस्यता नविकरण गर्नुभएका, नयाँ लिनुभएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरुलाई हार्दिकतासाथ बन्दसत्रमा सेमत स्वागत गरिनेछ।

           तपशिल:-

स्थान : होटल र्‍याडिसन ब्लु, भेनस सभाहल पहिलो तल्ला,
समय : दिउँसो ठिक १२ बजे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...