News Portal

कुवेत आएको भोलिपल्टै रुपन्देहीका प्रकाश गौतम सम्पर्क बिहिन

हिमालीसंचार संवाददाता
६७५८ पटक

कुवेत – आएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका छ्न। गत शनिबार नोभेम्बर ४ तारिख युएई एक्सचेन्ज कम्पनी (UAE Exchange Company) को सेक्युरिटि गार्डमा कुवेत आएका रुपन्देही तिलोत्तमा वडा नम्बर १२ बुधबारेका प्रकाश गौतम आएको भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबारदेखि सम्पर्क बिहिन भएको कुवेतमै कार्यरत उनका आफन्तले जानकारी दिए।

कुवेतबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कहिँ कतै देखेमा कुवेतको नेपाली राजदूतावास अर्थात उनको आफन्तको मोबाइल नम्बर ६७०४०३१८ मा सम्पर्क गरि जानकारी गराउनुहुन समेत सबैमा आग्रह गरिएको छ।

गौतम सम्पर्क बिहिन भएको बिषयमा नेपाली राजदूतावास कुवेतलाई खोजीको लागि जानकारी गराएको उनले बताए। साथै उनको कम्पनीले समेत स्थानीय प्रहरी प्रशासनलाई खोजीको लागि जानकारी गराई सकेको छ।

मुर्गाफबाट अकस्मात सम्पर्क बिहिन भएका प्रकाश् नेपालबाट रोजगारीका लागि कुवेत आएको दोस्रो दिनमै आखिर कहाँ गए त कस्तो समस्यामा परे अन्योलता छाएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...