News Portal

सल्यानको सल्लिबजार भेरी नदी किनारमा बेवारिसे शव फेला

हिमालीसंचार संवाददाता
३७४ पटक

सल्लिबजार। सल्यानको पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारस्थित भेरी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार बिहान भेरी नदीमा नुहाउन जाने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गहुँगोरो, दाह्रीजुँगा पालेको, रातो सेतो रङको चेकसर्ट लगाएको, खरानी रङको ट्रयाक लगाएको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेको र आवश्यक खोजतलास अघि बढाएको उनको भनाइ छ। – थाहाखबरबाट।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...