News Portal

ग्लोबल एनआरएनए कुवेतले पाल्पाकी कमला बिकको उद्धार गरी स्वदेश फर्कायो

हिमालीसंचार संवाददाता
८५६ पटक

कुवेत सिटी, कुवेत। धिरेन्द्र राज सुवेदी नेतृत्वको ग्लोबल एनआरएनए कुवेतले १० महिनादेखी प्यारलाईज भएर कुवेतको अल-कबिर अस्पतालमा उपचार गर्दै गरेकी पाल्पाकी कमला बिकलाई कुवेतस्थित नेपाली राजदुतावासको सहयोगमा अस्पतालबाट डिस्चार्ज गराई टिकटको व्यवस्था गरी आजै जजिरा एयरवेज मार्फत नेपाल पठाईएको छ।

एनआरएनएका केन्द्रिय उपाध्यक्ष उमेश पुडासैनी, ग्लोबल एनआरएनए कुवेतका संरक्षक युवक राईसहित नवनिर्वाचत कुवेतका अध्यक्ष धिरेन्द्र राज सुवेदीले विशेष पहल तथा उद्धार गरी नेपाल पठाईएका हुन्। अहिले उक्त एनआरएनएको कुवेतको फर्वानियास्थित नौसाद होटलमा प्रेस मिट तथा नयाँ कार्यसमितिको सपथ कार्यक्रम हुँदैछ।

 

यस अघि अन्यथा भएकोमा सच्याईएको छ।
– सम्पादक

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...