News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका ८ सेप्टेम्बरमा गर्ने तयारी

हरि बानियाँ
४९९ पटक

कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापनाकालदेखी हरेक बर्षहरुमा हिन्दू नेपाली महिला दिदिबहिनीहरुको महान चाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।

सेप्टेम्बर ८ तारीखका दिन नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ को आयोजन गरेको छ।

नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगितिक मनोरन्जन भरपूर्ण रुपमा प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्च प्रतिबद्धता रहेको आयोजकले जानकारी दिएका छन्।

चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलकाे साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहनेछ।

कुवेतबासीको साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ण, सांगितिक मनोरन्जन् तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा
पुरानाे कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल
कुवेत साँस्कृतिक मञ्च तयार रहेकाे बताए।

कुवेत-नेपाल कुवेत सस्कृतिक मञ्चको २२ औं प्रस्तुती हरितालिका तीजकाे लागि कार्यक्रम गर्ने हलकाे समस्या भएर कार्यक्रम गर्ने मिति परिवर्तन गर्नपर्ने भएकाेले दर्शक सामु क्षमा माग्दै उक्त दिन कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरूलाई उपस्थित भईदिनुहुन समेत आयाेजकले आग्रह गरेका छन्।

कार्यक्रम हुने:-

मिति : ८ सेप्टेम्बर २०२३
समय : १ बजे
स्थान : Aspire Indian International School, Jileeb

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...