News Portal

मुलुकको वास्तविक शत्रु नै जनता हुन !

राकेश कुमार शर्मा
४४० पटक

काठमाडौं। मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन। मुलुकको लागि जनताहरु नै अभिशाप भए। अब श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ। राजा ज्ञानेन्द्र शाह परिवार एसपिपि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ।

श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह एमसीसी सम्झौता हुँदाको बखत चुपचाप र मौन बसे जस्तै एसपिपि सम्झौताबारे पनि चुपचाप र मौन नै रहनुपर्छ।

राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरु, अन्तर्राष्ट्रिय नेताहरू, एमसीसी र एसपिपि सम्झौताको कदापि विरोध गर्नु हुँदैन। अब राजसंस्था र राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ।

राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म उद्धारवादी र देशभक्त भएर के उपलब्धि हासिल भयो ? हाम्रो मुलुकलाई गुलाम हुनबाट जोगाउने राजसंस्था थियो। तर जनताहरुले राजसंस्थाको महत्त्वलाई विगतमा पनि कदापि बुझेनन र अझै पनि बुझ्न सकेका छैनन। नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी र दहीचिउरे छन।

मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन। मुलुकको हितमा राजसंस्था थियोे। नब्बे प्रतिशत जनताहरुलाई राष्ट्रियतासंग सरोकार नै छैन मुलुकमा जेसुकै होस देखाजाला भन्ने छ। मुलुकको जनताहरु नै राष्ट्रघाती छन। मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड नै जनताहरु हुन।

मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल असफल असफल। हाम्रो मुलुकको ६०१ जना सभासद, ८८४ जना सांसद, शेरबहादुर देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र के.पी. शर्मा ओली लगायतका नेताहरू मुलुक हाक्न योग्य र लायकको नै छैनन।

पटकपटक असफल र असक्षम भएका छन। नेपालमा दीगो, छिटोछरितो विकास गर्न र मुलुक हाक्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू नै चाहिन्छ। मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...