News Portal

आत्महत्या चिन्ताले मानिसलाई चिता सम्म पुर्याउछ?

हिमालीसंचार संवाददाता
८४९ पटक

काठमाडौं मिना कटुवाल– सुन न साथी आहा क्या सुन्दर सम्झना गुच्चा, डन्डिवियर र चुङ्गि खेल्दै बितेको त्यो बालापन एक हातले फ्रक समाती एक हातले सिगान पुच्दै भातको फुक्का डल्लो चपाउदै त्यो स्कुल दौडिएको त्यो निश्चलपल बेन्चको कुनामा टासथयौ चुइगम रसिलो मान्दै महिनौ चबाउथियौ, पढाइभन्दा अघिल तिर बस्ने साथिको टाउकोको जुम्रा गनथ्यौ।

हामी छोरा थिए स्वतन्त्र छोरी थिए घरभित्र जब चेतना बिउझियो मनले बुझियो यो कुरा घुलियो बीष बालपनमा असमनता सग बिद्रह गरियो। बालमष्तिष्कले नसुनेपछि यो दबिएको आवाज एक मिटर सलले झुन्ड्याउन खोज्यो ११ बर्षे जिवनथाहा छ।

जब तिमिहरु निष्फीक्री खेल्थयौ चौरमा नानाभातीको कुरा मेरो मनमा मीठो हासोले गुन्जिन्थ्यो।कक्षाकोठा,आँसुको ढिक्का खस्थे त्येतै कुनामा भबिष्यको योजना बुन्थयौ सबै,अन्धकार मात्र देख्थे म कठै खडेरि परेर पटपट फुटेको बाझोखेतको माटो जस्तो मेरो मन निरासाको बादलले छपक्क छोप्छ।
अहिले पनि,खेल्छन मनमा अनेक कुरा पराई लाग्छन आफ्नतहरु साथि मीठो निद्राको आसमा फेरे सिरानि मैले कती नमिठो एक्लोपनले डोर्याउछ।
मृत्यु रोज्न लगाउछ,जीवन छाडी धर्तिको बोज लाग्छ आफैलाई अनि एकान्तमा भकानिन्छ। मन बेस्सरि साथी बलिन्द्रा आसुले किन पखाल्दैन।
मनको यो बेचनि बाहिरी चोट लाग्दा ओहो ख्याल राख है भन्छन सबैले भित्री चोट न देखाउन मिल्ने न देख्ने कसैले तर एक दिन भोगेको पीडा समाजलाई भने मैले त्यसपछि त के थियो र साथी छिमेकीहरुले पाहिला पाहिला गन्न थाले जो थिए नजिक मनको उनिहरु नै टाढा बने।
भन्छन कायरले मात्र गर्छन आत्महत्या म त भन्छु जिबन भरिको साहसि काम हो आत्महत्या मृत्यु सासवात छ। जिबन उत्तिकै प्यारो छ।
अनाहातममा मर्नको चाहान्छु।तर जब गुम्छ होस तब न हुन्छ आत्महत्या जब हुन्छ कञ्चन मन र मष्तिष्क बुन्छु मिठो मिठो सपना म पनि इन्द्रेणीको सात रङ्ग आखामा सझाउछु।

सेतो हिमालको बिचबाट उदाउदै गरेको कलिलो सुर्यलाई स्पर्शको गर्छु, रङ्गिबिरङ्गि पुतलि र फुलहरु सगै मन खोलेर नाच्छु। ईश्वर बस्ने मनमा आस्थाको दियो बाल्छु।
जिबन अभिसाप होइन यो त प्रकितिको अनुपम उपहार हो। यो कुरा बुझ्छु अनि सबैलाइ बुझाउछु।अनि भन्छु सारा बिश्वलाई, जसरि भाचिन्छ हातघोडा उसै गरि भाचिन्छ मन पनि जसलाई हुन्छ मनको रोग सुनाउन पर्छ। सुन्नेले दिनुपर्छ प्रेम हौसला किनकि जिबन होइन अभिसाप यो त हो प्रकितिको अनुपम उपहार दुई दिनको जिन्दगी आजको रात के थाहा अन्तिम पनि हुन सक्छ। जिउनुहोस खुलेर हास्नुहोस अनि स्वतन्त्र भएर जिउनुहोस जिन्दगी जिउन त्येसै सहज हुनेछ।
मैले यो कुरा आत्महत्या गर्नुपर्छ भनेर हौसाला दिनको लागि गरेको होइन आत्महत्या मानिसले कुन चरणमा गर्छ कुन हिसाबले गर्छ जब मानिसलाई धेरै गार्हो हुन्छ।तब मान्छेले केही देख्दैन र आत्महत्या गर्छन जिबन होइन अभिसाप प्रकितिले दिएको उपहार हो

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...