News Portal

  • माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको अध्यक्षमा आनन्द श्रेष्ठ

    हिमालीसंचार संवाददाता
    २९७ पटक

    कुवेत – कुवेतको नेपाली समाजमा २१ बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको नवौं ऐतिहासिक अधिवेशन तथा २१औं वार्षिकोत्सव १९ नोवेम्बर २०२१ शुक्रबारको दिन कुबेतको फरवानियास्थित सेफ नौशद्स रेस्टुरेन्टमा सम्पन्न भएको छ।

    क्लबको अध्यक्ष डम्बर प्रसाद रिमालको सभापतित्व र बरिष्ट सदस्य ईन्द्र भुसालले सचालन गरेको कार्यक्रममा कुवेतका नेपाली दुतावासबाट पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। भने क्लब महासचिव सुरेश गुरुङले स्वागत मन्तब्यद्वारा उपस्थिति सम्पूर्णलाई स्वागत गर्नु भएको थियो। कार्यक्रममा एनआरएनए, कुवेतका अध्यक्ष रण ध्वोज लामा बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अधयक्ष प्रतिनिधि, पत्रकार, खेलाडीलगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा बिशिष्ट अतिथी एनआरएनए, कुवेतका अध्यक्ष रण ध्वोज लामा, पत्रकार महासघका सहसचिब हरि बानिया, जनजाती महासघका अध्यक्ष अमृत तामाङ, आईसीसी सदस्य हरी लावतीलगायतले शुभकामना मन्तव्य दिएका थिए। क्लवका निबर्तन बरिष्ट सदस्य पत्रकार महासंघ कुवैत शाखा सदस्य डम्बर प्रसाद रिमाल कुवेतको बसाईलाई सधाको लागि बिट मार्दै स्वदेश फिर्ने भएकोले उहाँलाई क्लव र महासंघद्वारा दोसाला खादा ओढाएर मायाको चिनोले समान तथा बिधाइ गरेको थिए।

    बिधाइको क्रमा रिमालले बोल्दै म यहाँ कुबेतमा नभएता पनि हजुरहरुले गरेको समान अनि मायालाई कहिले नभुल्न्ने जहाँ भएपनि मेरो हरसाथ सहयोग रहने बताउनु भयो। निर्वाचित अध्यक्ष आनन्द श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै क्लवले गर्ने हरेक गतिविधिहरुमा आफुले र नयाँ कार्यसमितिले पनि पुर्व अध्यक्षहरुले जस्तै नेपाली समाजबाट सहयोग र सल्लाह, सुझाव पाउने बिचार व्यक्त गर्दै क्लवको गरिमालाई सदैव उच्च राख्न आफुले कुनै कसर बाँकी नराख्ने बताउनु थियो। कार्यक्रममा क्लवले चिया, कपी, ओपन बुफे भोजको ब्यबस्थासमेत गरेको थियो। क्लवको नवौं अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।

    कार्यकारिणी समिति:

    १) अध्यक्ष – आनन्द श्रेष्ठ
    २) उपाध्यक्ष – सुरेश गुरुङ
    ३) महासचिव – एकराज मल्ल ठकुरी
    ४) सचिव – डम्बर मोक्तान तामाङ
    ५) कोषाध्यक्ष – मोहदत्त चपाई
    ६) खेलकुद विभाग प्रमुख – मोहन नाछिरिङ राई
    ७) युवा संम्जोक -शन्त लम्साल
    ८) बरिष्ट सदस्य – किरण पौड्याल
    ९) बरिष्ट सदस्य – जय आले मगर
    १०) बरिष्ट सदस्य – ईन्द्र प्रसाद पोखरेल
    ११) बरिष्ट सदस्य – जगत घागा मगर
    १२) बरिष्ट सदस्य – श्रीमती सरिता पौड्याल
    १३) बरिष्ट सदस्य – शिवराम पौडेल
    १४) बरिष्ट सदस्य – केदार आले मगर
    १५) बरिष्ट सदस्य – डम्बर प्रसाद रिमाल
    १६) सदस्य – उमा घिमिरे
    १७) सदस्य – प्रेम जिमी राई
    १८) सदस्य – पदम गुरुङ
    १९) सदस्य – केशव बि.क
    २०) सदस्य – रहमदीन मिया
    २१) सदस्य – किरण राई
    २२) सदस्य – जय नारायण माझी थारू
    २३) सदस्य – मोहन राई
    २४) सदस्य – आयुर घले
    २५) सदस्य – बिपिन अर्याल
    २६) सदस्य – सुमित केसी
    २७) सदस्य – किरण राज वंसी

    सल्लाहकार समिती
    बरिष्ट सल्लाहाकार – राजेन्द्र बोमजन तामाङ
    बरिष्ट सल्लाहाकार – मित्र सिंज्याली मगर
    बरिष्ट सल्लाहाकार – श्रीमती गीता तामाङ
    संरक्षक – बाल कुमार गुरुङ (नेपाल)
    संरक्षक – धर्म राज गिरी (नेपाल)
    सल्लाहाकार – खोप ब. गुरुङ
    सल्लाहाकार – ईन्द्र प्रसाद भुसाल
    सल्लाहाकार – जितेन थिङ तामाङ (साउदी)
    सल्लाहाकार – होमनाथ गिरी
    सल्लाहाकार – रुपेन हमाल
    सल्लाहाकार – सुन बहादुर तमाङ

    २१ बर्षको गरिमामय इतिहास बोकेको क्लवलाई स्थापना देखी हालसम्म निम्न व्यक्तित्वहरुले मुख्य नेतृत्व (अध्यक्षता) दिईसक्नु भएको छ।

    संस्थापक अध्यक्ष – श्री अनिल कुमार राई – सन् १९९९ डिसेम्बर देखी २००३ जून सम्म,
    दोश्रो अध्यक्ष – श्री बाल कुमार गुरुङ – सन् २००३ जून देखी २००९ जून सम्म,
    तेश्रो अध्यक्ष – श्री किरण पौड्याल – सन् २००९ जून देखी २०११ जून सम्म,
    चौंथो अध्यक्ष – श्री धर्म राज गिरी – सन् २०११ जून देखी २०१३ जून सम्म,
    पाँचौं अध्यक्ष – श्री जय आले मगर – सन् २०१३ जून देखी २०१५ अगष्त सम्म,
    छैटौं अध्यक्ष – श्री जितेन थिङ तामाङ – सन् २०१५ अगष्त देखी २०१७ अगष्त सम्म,
    सातौं अध्यक्ष – श्री ईन्द्र प्रसाद पोखरेल – सन् २०१७ अगष्त देखी २०१९ डिसेम्बर सम्म,
    आठौ अध्यक्ष – श्री डम्बर प्रसाद रिमाल – सन् २०१९ अगष्त देखी २०२१ नोवेम्बर सम्म।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...