News Portal

सिर्जनासिल युवा समाज कुबेतकाे अधिबेशन १० डिसेम्बरमा

हिमालीसंचार संवाददाता
२७८ पटक

कुवेत– सृजनशिल युवा समाज नेपाल कुवेतले तेस्रो अधिवेशन आगामी १० डिसेम्बर २०२१ शुक्रबारका दिन आयोजना गर्ने भएको हुनाले “स्वदेशदेखि प्रवाससम्म एकता गरौं सामाजिक कार्यमा सामुहिक प्रतिवद्द्ता” भन्ने मुल नाराका साथ सन २०१६ मा स्थापन गरिएको सस्था सिर्जनासिल युवा समाज संदेश मुलुक सस्था नकारात्मक बिचार भएको ब्याक्ती लाई सकारात्मक सन्देशमा परिवर्तन गर्ने सोच र जागरण दिने एक सामाजिक सस्था हो ।

सिर्जनासिल युवा समाज कुनैपनि ठाँउमा आइपरेको समस्याहरु लाई सहज तरिकाले समाधान गर्छौं। स्वदेशदेखि बिदेशसम्म सामाजिक कार्यहरु स्वदेशमै अनाथ असहाय अपाङ्ग बालबालिका गरिब दुखी परिवारलाई अशक्त विभिन्न ठाउँबाट पीडितहरु लाई सहयोग गर्दै तथा प्रवासमा अलपत्र परेकालाई उद्दार गर्दै आएको छ।

सँस्थाले प्रवासमा रहेका नेपाली कामदारहरुको हक-हितको निम्ति र सामाजिक, सांस्कृतिक, खेलकुद तथा विभिन्न गतिविधिहरुमा संलग्न रहँदै आफ्ना भावि लक्ष्य उदेश्य बारे जानकारी गराई नयाँ यसमाजिक भावना भएका युवा हरुलाइ सृजनशिल युवा समाजमा प्रबेश गराउने छ।

सृजनशिल युवा समाजले बिभिन्न किसिमले पीडित भएकाहरूलाई सहयोग गर्ने र पीडित हुनुभन्दा अगाडी सतर्कता गराउनका साथै समाजमा हुने बिकृति बिसंगति जस्ता नकारात्मक कुराहरुको न्युनिकरण गरी सकारात्मक सोचको सृजना गर्ने नाम जस्तै समाजमा नयाँ कामको सृजना गर्ने प्रयास गरेका छौँ।

कार्यक्रम उपस्थितिका लागि कुवेत भात्रृ संगठन र सम्पूर्ण संस्था हरुलाइ अनुरोध गर्दछौं साथै सम्पूर्ण संघसंस्था पत्रकार खेलाडि कलाकार समाजसेवीहरुलाइ हार्दिक निमन्त्रणा गर्दछौ अध्यक्ष पुस्कार सिंह धामीले जानकारी दिए।

कार्यक्रमको विवरणः

मितिः- डिसेम्बर १०, २०२१ शुक्रबार

स्थान :- मंगाफ बलक ४ स्टेट २४ मेमोरियल हल

समयः– दिउँसो ठिक ११ बजे

आयोजक :- सृजनशिल युवा समाज नेपाल कुवेत सिटि बसमा आउन फरमनिया जिलिव बाट 106X आउने पाउना हरुले मंगाफ cसायट सिंग्लमा उत्रिनु होला मालिया हवालि बाट 102 ,999 आउने पाउना हरुले मंंगाफ फाहिल बिचको सिंग्नल मा उत्रिनु होला

थप जानकारीको लागि सम्पर्क न.

पुष्कर धामि 51103432

बिजय लामा 65127954

बबाल ठकुरि 55148614

अंकित 66885801

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...