News Portal

लाईन्स क्लब रंगेलीद्वारा आमतोलामा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
६६६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ४  आमतोला स्थित सन्थाल टोलमा बसोसास गर्दे आईरहेका ७० घर धुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ  ।

कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लव रंगेलीले स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनीहरुले घरमा सर्जिकल माक्स  समेत नै नलगाई बस्ने गरेको हुनाले उनीहरुलाई माक्स वितरण गरिएको संस्थाका धर्मधोज पौड्यालले बताए । 

लाइन्स कल्बले हात धुने साबुन र सेनिटाईजर समेत वितरण गरिएको लाईन्स क्लव रंगेलीका कमलेश्वार ठाकुरले बताए । स्वास्थ्य सामाग्री वितरणमा संस्थाका धर्मधोज पौड्याल, प्रमेश्वर मुर्मु, कमलेश मंण्डल, विकास अधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...