News Portal

मोरङको टाईम्स अस्पतालले सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान ग’यो (फोटो फिचर)

हिमालीसंचार संवाददाता
५०४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा क्रियाशिल रुपमा कार्यरत पाँच पत्रकारलाई टाईम्स अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोरोना भाइरसको दोस्रो लहर संगै फ्रन्ट लाईनमा रहेर रंगेली क्षेत्रमा समाचार सम्प्रेषण गरीरहेका सञ्चारकर्मीहरु जोखिममा रहेकाले टाईम्स अस्पतालले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो। 

टाईम्स अस्पताल रंगेलीले सो क्षेत्रमा रहेर समाचार संकलन गरिरहेका एभिन्युज टेलिभिजन मोरङका रबिन्द्र बराल, बिरेन्द्र साह, मकालु टेलिभिजनका दिलिप अग्रवाल, हिमालय टेलिभिजनका किरण न्योपाने तथा  ईश्वर पोख्रेल लगायदका पत्रकारहरुलाई अस्पतालले स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । 

रंगेली क्षेत्रमा समाचार संकलन गरिरहेका पत्रकारहरुलाई अस्पतालले पिपिई, अक्सोमिटर, माक्स, फेस सिल्ड, सेनिटाइजर र ग्लोवस प्रदान गरेको हो। टाइम्स अस्पतालका निर्देशक पारस मण्डलले पत्रकारहरुलाई उक्त सामाग्री वितरण गरेका थिए ।

(फोटो फिचर)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...