News Portal

मोरंगको रंगेलीमा सात दिने याेग सिविर सुरु

हिमाली संचार संवाददाता
८३४ पटक

रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नारा काे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको छ ।

रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको हाे । याेग सिविर असाेज ७ गतेदेखि १३ गते सम्म संन्चालन हुने भएको हाे ।

अाईतबार एक कार्यक्रम बिच याेग सिबिरकाे उद्धाटन गरिएको थियो । कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बडा अध्यक्ष रामचन्द्र मंन्डल, महान्द मंन्डल , स्थानीय ब्यपारी मनाेज अग्रवाल, रंगेली ब्यपार संधका अध्यक्ष सन्ताेष साह, नरेश मंन्डल लगायत याेग सिविरमा सहभागी रहेका थिए । रंगेली नगरपालिकाकाे सहयोग तथा रंगेली पतंजली याेग सिविर रंगेलीकाे अायाेजनामा याेग सिविर संन्चालन गरिएको स्थानीय दिलिप अग्रवालले बताए ।

साे सिविरमा पतंजली याेग समिति माेरङका अध्यक्ष ध्रुव तामाङ ,गाेविन्द खड्का प्रदेश सदस्य शाेभा काेईराला पतंजली याेग समिति तथा महिला पतंजली याेग समितिका अध्यक्ष सुधा पाैडेल, विनु सापकोटा तथा लाेकनाथ खनाल गुरुले याेगकाे प्रक्षिक्षण गरेका छन । कार्यक्रमका प्रमुख अतिथिले भने नगरपालिकामा पहिलोपटक संन्चालन भएको र याेग सिविर यहाँ मात्रै नभए र पुरै नगरपालिकाकाे सबै बडा तथा गाउँमा याेग सिविरकाे अावस्यक्ता रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...