News Portal

विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुल्ने एक कार्मचारी पक्राउ

हिमालीसंचार संवाददाता
१२८९ पटक

काठमाण्डौ – विदेशबाट नेपाल फर्किएका यात्रुसँग तेब्बर भाडा लिने बस काउण्टरका कर्मचारीलाई नेपाल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजधानीको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका एक कर्मचारी स्थायी ठेगाना स्याङ्जा चापकोट–७ बस्ने ३० वर्षीय मिलन सारु पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले बताए । 

राजधानीदेखि बा४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग उनले ३ हजार देखि ४ हजारसम्म भाडा लिएका थिए । काठमाडौंदेखि बागलुङको नियमित भाडादर नेपाल सरकारले ९ सय रुपैया तोकेको छ । बससहित उनलाई कारवाहीका लागि महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको एसएसपी भट्टराइले बताए ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...