News Portal

शशिकला राई र बिनोद दनुवारले ल्याए पुर्वेली लोकगीत “पुर्वको बसमा सरर” (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१०५२ पटक

काठमाडौँ – चर्चित मोडल तथा उदयिमान गायिका शशिकला राई र गायक बिनोद दनुवारको स्वरमा “पुर्वको बसमा सरर, रुमालै फरर…” बोलको पुर्वेली लोकगीत हालै मात्र सार्वजनिक भएको छ।

आरबि लामाको लय तथा शब्द सिर्जनामा हलेसी डिजीटलले अडियो उत्पादन गरेको हो भने, भिडियो डिएमके मिडियाको उतकृष्ट उत्पादनमा शसी इन्टरटेनमेन्टको अफिसियल यूटूब च्यानल मार्फत् सार्वजनिक गरिएको हो।

शशिकला राई र बिनोद दनुवारले नै अभिनय गरेको
यो गीतको म्युजिक भिडियोलाई दुर्गा वान्तवा राईले खिचेका हुन भने मनोज राईले सम्पादन गरेका हुन।

हेर्नुहोस् उक्त गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...