News Portal

शेर्पा समाज मकाउले २१४८ औ च्या’मो लाङ ल्हो ग्याल्बो ल्होसार मनायो

हिमालीसंचार संवाददाता
९९८ पटक

मकाउ – शेर्पा समाज मकाउले २१४८ औ च्या’मो लाङ ल्हो ग्याल्बो ल्होसारको अबसरमा मकाउमा भेटधाट तथा पाँचौ बार्षिक साधारण सभा मकाउ स्थित ८८४८ नेपाली रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजनामा ग्याल्बो ल्होसार सम्पन्न गरेको छ।

आयोजित कार्यक्रममा मकाउमा गठित विभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायदका विशिष्ट व्याक्तित्वहरुको विशेष उपस्थिति रहेको कार्यक्रममा शेर्पा समाज मकाउले आफ्नो पाँचौ साधारण सभा समेत सम्पन्न गरेको हो। 

नेपाली रेष्टुरेन्ट ८८४८ मकाउ स्थित करिब साझँ ७ बजेदेखि संचालन गरिएको कार्यक्रम वेलुकी ११ बजे सम्म नाच गानका साथै आपसी सद्भाव सहित कार्यक्रमको रौनकता पृथक रहेको देखिन्थ्यो। आमन्त्रित अतिथिहरुले आफ्नो धारणा राखेपछि कार्यक्रमका सभापति तथा शेर्पा समाजका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा औपचारिक रुपमा कार्यक्रम समापन गर्दै रात्रिभोज तथा नाचगान तर्फ उपस्थित समुदायको ध्यानकृष्ट भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...