News Portal

नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठान यूके शाखा प्रमुखमा कोपिला लिम्बू

हिमालीसंचार संवाददाता
५५८ पटक

लण्डन – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त भएकी छन् ।
प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिका सदस्यहरू र सिङ्गो लोकतन्त्रवादीहरुको डायस्पोरालाई पार्टीको नीति तथा कार्यक्रम मार्फत विश्वका विभिन्न देशमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एबम् केन्दीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख नेता बिमलेन्द्र निधीले शाखा प्रमुख नियुक्ति गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...