News Portal

अलमुजैनी एक्सेचेन्जले कुवेतका ११२ शाखाबाट सेवा दिदै

हिमालीसंचार संवाददाता
४२३ पटक

कुवेत सिटी – अलमुजैनि एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवेतभर ११२ शाखाहरु बिस्तार गरेको छ। जहाँ तपाइ त्यहाँ अलमुजैनि एक्स्चेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनि एक्सचेन्ज आकर्षक ट्यागलाइनको साथ कुवेतदेखि ११२ शाखाबाट नेपाली रेमिट्यान्स सेवा दिने लक्ष्य राखेको छ।

सेवाग्राहिले नेपाल रास्ट्र बैंकबाट सम्बधन प्राप्त नेपालका सबै बैंकहरुमा वैधानिक माध्यमबाट नेपाली विप्रेषण ग्राहकले प्रतिस्पर्धात्मक बजार भाउ, कम सेवा शूल्कमा परिवारजनलाई पैसा पठाउन सक्ने छ्न। अलमुजैनि एक्स्चेन्ज कुवेतले नेपालका ठुला बैंकहरु प्रभु बैंक/ग्लोबल, आइएमइ बैंक, मेघा बैंक, नेबिल बैंक जस्ता ठुला रेमिटेन्स बैंक/कम्पनिहरुसंग विप्रेषण ब्यबसायिक साझेदारी गरेको छ।

ग्लोबल रेमिट(ग्लोबल आइ एम इ बैंक), सिटि एक्सप्रेस, प्रभुमोनिको २०००० भन्दा धेरै भुक्तानी शाखाहरुबाट नेपालमा सेवाग्राहिले सजिलै रेमिट्यान्स भुक्तानि लिन सक्ने छन। अलमुजैनि मोबाइल एपबाट अनलाइन सेवा मार्फत नेपालमा केनेट कार्ड भुक्तानी सिस्टमबाट सेवाग्राहीले परिवारलाइ रेमिट्यान्स पठाउन सकिने छ।

त्यस्तै, सेवाग्राहिले बिदेशि तथा नेपाली मुद्रा सटहि गर्न सक्नेछन। मुख्य शाखाहरबाट सेवाग्राहिले नेपाली कर्मचारिबाट सेवा लिन सक्ने छ्न। नेपाली विप्रेषण ग्राहकको चाहनालाइ मध्यनजर गर्दै निकट भबिस्यमा थप रेमिट्यान्स सेवा सुबिधा दिने कामहरु अघि बढीराखेको अलमुजैनी एक्सचेन्जले सेवाग्राहिलाइ जानकारी गराएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...