News Portal

हङकङको विभिन्न चार ठाउँमा लकडाउन घोषणा, यी सबै स्थानमा कोरोना परीक्षण हुने

हिमालीसंचार संवाददाता
४३१ पटक

युवा राई/हङकङ- आज हङकङ सरकारले विभिन्न चार स्थानमा एम्बुस लकडाउन घोषणा गरेको छ। युन लङको नम्बर ४२-५८- ए, अन हिङ स्ट्रीटमा अबस्थित चोइ बिल्डिङको ७८ युनिट, दुई चिम शा चोइको ८० नाथन रोड, अवस्थित मेजेस्टिक हाउसको ५५ युनिट, दुई बिल्डिङ्लाइ आज बेलुकी सात बजेबाट प्रतिबन्धित क्षेत्रको सुचिमा राखिएको छ।

आज बेलुकी ८ बजे हुङ हाम काउलुन सिटिको २३-३५ एच थाउ वाइ रोड्मा पर्ने लुङ किङ मेन्सनको ब्लक ‘ए’ देखि ‘डी’ भित्र पर्ने ३७९ वटा युनिटहरु लक डाउनमा परेका छन्। यो लकडाउन भोली विहान ७ बजेसम्म कायम रहने जनाएको छ। 

लकडाउनको घोषणा आज बेलुकी ८:३० बजे भएको हो । जसमा याउ मा तेइको निम्न स्थान -१४२-१४८ र १५०-१६० रिक्लेमेसन स्ट्रीट , ५९ ‘ए’ र ‘सी’ पब्लिक स्क्वायर स्ट्रीट र २ ‘ए’ विङ सिङ लेन रहेको छ। 

हङकङ सरकारले लकडाउन राखेका क्षेत्रको विहान २ बजेसम्म परीक्षा गरेर विहान ७ बजेसम्म कोरोनाको रिजल्ट आई सक्ने जनाएको छ। लकडाउन गरिएका क्षेत्रका सर्वसाधारण साम्बन्धित सबैले अनिवार्य कोरोना परिक्षण पर्ने छ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...