News Portal

अमेरिकामा रहेका युवावीच भर्चुअल जुम मार्फत समसामयिक विषयमा राजनीतिक वहस

हिमालीसंचार संवाददाता
४५९ पटक

अमेरिका – अमेरिकाको विभिन्न राज्यबाट आफ्नो सहभागिता जनाउदै समसामसिक विषयमा राजनीतिक वहस सम्पन्न गरिएको छ। सो वहसमा अनेरास्ववियुका पूर्वकेन्द्रिय उपाध्यक्ष थोमस बस्तोला, प्रवासी नेपाली एकता मंञ्च अमेरिकाका महासचिव शंकर पन्त, प्रवासी एकता मंञ्च अमेरिकाका संस्थापक अध्यक्ष भिम कार्की लगायदले समसामयिक विषयमा वहस गरेका थिए।

नेपालका राजनीतिक घटना परिघटनाका विषयमा समेत वहस गरेका थिए। राजनीतिक वहसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंबैधानिक काम गरेको र वैशाखमा चुनाव हुने कुनै आधार नरहेको तर्क गरेका थिए। 

स्वार्थ गुट र पदको राजनीति भन्दा माथी उठेर देश र जनताको हितमा काम गर्नु पर्ने सुझाप पनि दिएका थिए । हाम्रो आवाज अनलाईन न्यूज़को फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको वहस कार्यक्रमको संचालन गौतम सागर राईले गरेका थिए । हिमालीसंचारसंगको अन्तर संबादमा कार्यक्रम संचालक राईले विश्वभरीबाट खबदार गर्नुको विकल्प नरहेको पनी स्पष्ट बताएका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...