News Portal

मकाउमा नेपालीहरुको सामूहिक लगानीमा नेपाली रेष्टुरेन्ट संचालन, आज ३ बजेदेखि उद्घाटन

हिमालीसंचार संवाददाता
८६३ पटक

मकाउ – मकाउमा नेपालीहरुको सामूहिक लगानीमा नेपाली स्वादिष्ट परिकार सहितको सेवा दिन ८८४८ “अथेन्टिक टेष्ट” रेष्टुरेन्ट मकाउमा आज उद्धाटन गरिएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगरले जानकारी दिएका छन्।

अध्यक्ष थापा मगरको समेत आफ्नो लगानी रहेको नेपाली रेष्टुरेन्ट ८८४८ “अथेन्टिक टेष्ट” विशेष गरेर अन्य नेपाली व्यावसायीहरु र नेपाली समुदायको सामुहिक लगानी रहेको थापा मगरले हिमालीसंचारसंग बताएका हुन्। उद्धाटन समारोहमा मकाउमा रहेका नेपाली संध संस्था लगयद स्थानीय मकाउका सुभचिन्तकहरुले समेत पुष्पगुच्छा लिएर विशेष शुभेक्क्ष प्रकट गरेका थिए। 

उद्धाटन समारोहमा माकाउका स्थानीय प्रमुख अतिथि भोङ साप मुई (Chief Guest Vong Sap Mui), स्थानीय कानून व्यावसाय अडेलिनो कोर्टिय (Adelino Correia Senior Associate Lawyer C & C lawyers ), Mr Michael Lou for OPEC Security Company, Mr. Lorenzo, नेपाली सहयोगी हीतहरु मकाउका निर्देशक, अन्य सदस्यहरु, एनआरएन मकाउका अध्यक्ष,आइसीसी सदस्यहरु, विभिन्न जातिय संधसंस्थाका प्रमुखहरु लगायदका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो। आयोजित कार्यक्रम निर्मला थापा मगरले कार्यक्रम संचालन गरेकी थिईन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...