News Portal

मगर संघ मकाउको बार्षिकोत्सव तथा शुभकामना आदन-प्रदान कार्यक्रम हुदै

माधे सक्रान्तिको अवसरमा सुस्वास्थ्य, दीर्घायुको कामना; शम्सेर थापा मगर

हिमालीसंचार संवाददाता
७१८ पटक

मकाउ – मकाउमा संगठित मगर संध मकाउको आयोजनामा आगामी १४ जनवरी २०२१ बिहिबार ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मगर संघ मकाउले माधे संक्रान्तिको अबसरमा पहिलो बार्षिकोत्सव, भेटधाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ।

मगर संघका अध्यक्ष सम्शेर थापा मगरले आयोजित कार्यक्रममा मकाउमा रहनु हुने नेपाली समुदायका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितका लागि हार्दिक निमन्त्रणा सहित हिमालीसंचारसंगको विशेष कुराकानीमा विश्वभरीका नेपाली समुदायका लागि माधे सक्रान्तिको अवसरमा सुस्वास्थ्य, दीर्घायुको कामना समेत व्यक्त गर्नु भएको छ।

मगर समुदाय लगायद अन्य जातजातिमा “माधे संक्रान्ति” जनजीवन स्वास्थ्यसंग जोडिएको चाँड भएका हुनाले यसको विशेष महत्व र अर्थ रहेका हुनाले संधका अध्यक्ष थापा मगरले थप प्रस्ट पारेका हुन्। 

मगर संधका अध्यक्ष थापा मगरका अनुसार यस्ता हरेक नेपाली चाँडहरुले नेपाली समुदायका मनहरु जोडिने भएकाले आफ्नो व्यास्त समयवीच शुभकामना आदन प्रदान कार्यक्रम गर्न लागेको बताए। मौलिक खानापान, भेषभूषा र चाडको विशेषता सहितको रात्रिभोज आयोजना गर्न लागेको पनी थप जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...