News Portal

हेड्स नेपाल मकाउ शाखाको अन्तरक्रिया तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

मकाउमा क्रियाशील संध संस्थाहरुको उपस्थिति

हिमालीसंचार संवाददाता
८७९ पटक

सन्जिब कोयी/मकाउ – मकाउमा गत साल स्थापना गरिएको हेड्स नेपाल मकाउ शाखाले आज एक कार्यक्रमको आयोजना गरेर अन्तरक्रिया तथा संस्थालाई विशेष सहयोग गर्नु हुने समाजसेवी, बुद्धिजीवी तथा अग्रज व्याक्तित्वहरुलाई ८८४८  नेपाली रेष्टुरेन्टमा सम्मान कार्यक्रम आयोजना गरेको छ।
आयोजित कार्यक्रममा हेड्स नेपाल मकाउँ शाखाले आयोजना गरेको अर्न्तक्रिया तथा प्रमाण पत्र वितरण कार्यक्रममा संस्थाका सभापति प्रेम कुमार बिश्वकर्माको सभापतित्व, प्रमुख अतिथि सुदर्शन थापा मगर, विशेष अतिथि पुर्ण बहादुर गुरुङ,  lorenzo lameiras & ms.rose, कृष्ण अधिकारी, ज्ञान कुमार श्रेष्ठ, कल बहादुर तामाङ र कार्यक्रम सञ्चालन संस्थाका महासचिव सुरेश सिंह सुनारले कार्यक्रम संचालन गरेका थिए।

यस संस्थाका कार्यसमितिमा अध्यक्ष प्रेम कुमार विश्वकर्मा, उपाध्यक्ष चुत्र बहादुर पौडेल ज्याक, महासचिव सुरेश सिंह सुनार, सचिब  मोहन सिंह पन्त, कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ, युवा संयोजक नगेन्द्र प्रसाद बेलबासे, महिला सदस्य सरिता लिम्बु  र कार्यसमिती सदस्यहरु मेख बहादुर गुरुङ, नर बहादुर खत्री, जितेन्द्र दाहाल, राजु थापा, लिल बहादुर गुरुङ (गोरा ), कृष्ण बहादुर सुनार, सुजन कुमाल, नरेश बस्नेत र बिशिष्ट सल्लाहकार सुदर्शन थापा मगर, प्रमुख सल्लाहकार प्रजुन कुमार अधिकारी, ज्ञान बहादुर श्रेष्ठ, कल बहादुर तामाङ, बिशेष सल्लाहकार लोकेश नेउँपाने र सल्लाहकार आङ ग्याल्जे शेर्पा रहेका छन्। 

त्यस्तै, आजिबन सदस्यताहरुमा: सुदर्शन थापा मगर, mr.lorenzo lameiras, ms.rose, रोजन लामा,  नरेश बस्नेत, लोकेश न्यौपाने, मेख बहादुर गुरुङ, नर बहादुर खत्री,  जितेन्द्र दाहाल,  मोहन सिंह पन्त,  चुत्र बहादुर पौडेल ज्याक,  लिल बहादुर गुरुङ गोरा, आङ ग्याल्जे शेर्पा,  नगेन्द्र प्रसाद बेलबासे,  कृष्ण बहादुर सुनार, सुजन कुमाल,  सञ्जिब क्षेत्री कुँवर,  लोकेन्द्र शेर्मा लिम्बु, राजु थापा, राज कुमार श्रेष्ठ,  खुसीमान गुरुङ, हिमाल गुरुङ,  सञ्जिव श्रेष्ठ, लोकेश न्यौपाने,  कृष्ण थापा,  केशर जंग आले,  राज कुमार हरिजन,  उदय वाग्ले, शिव थापा,  सुब्बा गुरुङ,  राज कुमार श्रेष्ठ र अशोक गुरुङ रहेको संधका महासचिव सुरेश सिंह सुनारले हिमालसंचारसंग बताए। 

आयोजित कार्यक्रममा अतिथि, आजिबन सदस्य, समितिका सदस्यहरु लगायत अन्य बुद्धिजिबी, समाजसेवी, पत्रकार लगायदका उपस्थिति रहेको थियो। संस्थाले स्थापना कालदेखि आज सम्म समाजका कृषि, स्वास्थ्य, शिक्षा र प्राकृतिक प्रकोपका पिडितहरुलाई सहयोग गरेका प्रतिवेदन अनुरुप आफ्ना कार्यहरु प्रष्ट पार्दै आजिबन सदस्यता र कार्यसमितिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेर सम्मान गरेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...